काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ।
बिहान ९ बजेपछि बसेको बैठक जारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक, राष्ट्रिय सभा निर्वाचन र समसामियक राजनीतिबारे छलफल भइरहेको आचार्यले बताए ।
Facebook Comments Box