धनगढी : हिलारी हिक्मत बोहरा खेलकुद महासंघको केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।
लामो समयदेखि राजनीतिमा रहेका उनी खेलकुद महासंघको केन्द्रीय सदस्यमा चुनिएका हुन्।
उनी लामाे समयसम्म राष्ट्रिय युवा संघको केन्द्रीय सचिवालय सदस्य समेत रहेका थिए।
राजनीतिमा लागेका उनले खेलकुदलाई माया मार्न नसकेर फेरि खेलकुदमै फर्किएकाे बताएका छन्।
खेलकुदबाट नै ख्याति कमाएका हिलारीले जिल्ला स्तरीय, क्षेत्रीय र राष्ट्रिय स्तरसम्म भाग लिएर खेल खेलेका छन्।
Facebook Comments Box