धनगढी : केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को हिरासतमा रहेका व्यवसायी अरूण चौधरी र अजितनारायण सिंह थापालाई चिरायु अस्पताल लगिने भएको छ।
बिहीबार पक्राउ परेका उनीहरूलाई प्रहरीले जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
उनीहरूलाई नियमित जाँचका लागि चिरायु अस्पताल लग्न लागिएको सिआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए।
‘नर्मल चेकअप चिरायुमा हुन्छ। हामी त्यहीँ लग्छौं,’ उनले भने, ‘यो नियमित प्रक्रिया हो।’
Facebook Comments Box