धनगढी: सुदूरपश्चिममा ३ जना दशाैं तहका कर्मचारीको बढुवा भएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयस्थित बढुवा समितीको सूचना अनुसार रिक्त पदहरुका लागि योग्य उम्मेदवारको बढुवा गरिएको हो।
जसमा जनरल फरेष्ट्रीतर्फ हेमराज बिष्ट अघारौ तहमा बढुवा भएका छन्। यस्तै भेटेरिनरीतर्फ पानसिंह ठगुन्ना र शिक्षा प्रशासनतर्फ दुर्गादत्त बिष्ट रहेका छन्।
उनीहरुलाई लोक सेवा आयोगले बढुवा सिफारिस गरेको थियो।
हेर्नुहोस् सूचना
Facebook Comments Box