धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री लक्ष्मणकिशोर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमवार मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् पुनर्गठन गरेर नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मन्त्री नियुक्त गरेका थिए ।
लगतै उनले सोमवार साँझ नै शपथ ग्रहण गरेका हुन् ।
चौधरी विनाविभागीय मन्त्रीका रुपमा नियुक्त भएका छन् ।
Facebook Comments Box