धनगढी: नेकपा एमाले बैतडीको जिल्ला कमिटीको पदाधिकारी सर्वसम्मत चयन गरिएको छ।
जिल्लाको नवौँ अधिवेशनबाट अध्यक्षमा नरेश कुमार बिक सहित पुरै पदाधिकारी सर्वसम्मत चयन गरिएको हो।
पार्टीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उप–सचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएका छन्।
पदाधिकारीको टिम सर्वसम्मत चयन भए पनि सदस्यमा बढी आकाङ्क्षी भएकाले छलफल जारी रहेको छ।
Facebook Comments Box