धनगढी : बैशाख १५ गते हुने उपनिर्वाचनका लागि एकीकृत समाजवादीले बझाङमा दिलबहादुर सिहंलाई उमेदवार बनाउने निर्णय गरेको छ ।
समाजवादीले इलाममा–२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभा १ मा सिंहलाई उम्मेदवार बनाउने भएको हो ।
उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता चैत्र २४ गते हुदै छ । अहिलेसम्म एमालेले इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमामा दमन भण्डारीलाई उम्मेदार बनाएको छ ।
Facebook Comments Box