धनगढी : बैशाख १५ गते हुने उपनिर्वाचनका लागि माओवादीबाट बझाङमा जनक बुढालाई उमेदवार बनाउने निर्णय गरेको छ।
बझाङ प्रदेश सभा १ मा बुढालाई उम्मेदवार बनाउन प्रदेश कमिटीले सर्वसम्मत सिफारिस गरि पठाएको छ ।
उपनिर्वाचनको उम्मेदवार मनोनयन दर्ता चैत्र २४ गते हुदै छ । अहिलेसम्म एमालेबाट दमन भण्डारी र समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदार बनाउने निर्णय गरेको छ ।
Facebook Comments Box