धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्रीको विवाद सकिएको छ ।
नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन ।
Facebook Comments Box