धनगढी : नागरिक उन्मुक्तिबाट सुदूरपश्चिम प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रीमा कैलाश चौधरी नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई भौतिक विकास तथा पूर्वाधार मन्त्रीमा नियुक्त गरेका हुन्।
बिना विभागीय मन्त्रीको सपथ लिन अस्विकार गरेका कैलासले राति ९ बजे भौतिक मन्त्रालय दिने सहमतिपछि सपथ लिए। उनलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ ग्रहण पनि गराएका छन्।
Facebook Comments Box