धनगढी: कैलालीमा प्रहरीले झन्डै ११ लाखका अवैध सामान बरामद गरेको छ। आज (बिहीबार) जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका टोलीले अवैध सामान बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्र बहादुर बोहराका अनुसार विभिन्न स्थानहरुबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मुल्य दश लाख उनानब्बे हजार एक सय साठी रुपैयाँ बराबरका मालसामानहरु बरामद गरिएका हुन्।
ती सामान अहिले नियन्त्रणमा लिई भन्सार कार्यालय त्रिनगर पठाईएको छ।
यस्तो छ विस्तृत विवरण
Facebook Comments Box