धनगढी : धनगढीमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ। बझाङ स्थायी घर भएर संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना धनगढीका प्रमुखसमेत रहेका प्रकाश रावलको मृत्यु भएको हो।
उनको क्यान्सरका कारण मृत्यु भएको बताइएको छ। उनले विगत केही समयदेखि उपचार गराउदै आएका थिए।
हिजो उनको मृत्यु भएको थियो।
Facebook Comments Box