काठमाडौं : जनरल उपेन्द्र द्विवेदीले आइतबारदेखि भारतीय सेना प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।
भारतीय सेना प्रमुख जनरल मनोज पांडेले आइतबार अवकाश पाएपछि द्विवेदीले उनको स्थान लिएका हुन् ।
अवकाश पाएका जनरल मनोज पांडेले ३० अप्रिल २०२२ बाट भारतीय सेनाको सर्वोच्च पद ‘चिफ अफ आर्मी स्टाफ’को जिम्मेवारी सम्हाल्दै आएका थिए ।
Facebook Comments Box