धनगढी: सुदूरपश्चिमस्थित कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई पितृशोक परेको छ। आज (सोमबार) उनका ८२ वर्षीय पिता उजिरसिंह भण्डारीको निधन भएको हो।
मृतक भण्डारी जिल्लाकै पुराना राजनैतिक र सामाजिक व्यक्तित्व मानिन्थे।
Facebook Comments Box