काठ्माडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई नेपाली काँग्रेस र नेकपा एमाले पश्चगामी सोच लिएर मिलेको दाबी गरे।
प्रतिनिधि सभामा विश्वासको मत माग्नेक्रममा उनले त्यस्तो टिप्पणी गरेका हुन । संसदको पहिलो र दोश्रो ठूलो दललाई आपसी विश्वासले नभई डरले जोडेको प्रधानमन्त्रीको जिकिर छ ।
प्रधानमन्त्री प्रचण्डले पहिलो र दोस्रो दललाई विश्वास र आदर्शले नभई सुशासनको त्रासले जोडेको बताए । उनले झुट र कुतर्कको सहारा र मध्यरात किन चाहियो भन्दै प्रश्न गरे ।
Facebook Comments Box