काठमाडौँ : लुम्बिनी र बागमती प्रदेशका मुख्यमन्त्रीहरुले राजीनामा दिएका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा र बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार प्रदेशसभा बैठकबाट राजीनामा घोषणा गरेका हुन ।
उनिहरुले विश्वासको मत नपुग्ने निश्चित देखिएपछि उनले पदबाट राजीनामा दिएका हुन्।
Facebook Comments Box