धनगढी: कैलालीस्थित गेटा अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएको छ। बुधबारबाट इन्डोस्कोपी सेवा सुरु गरिएको गेटा अस्पतालले जनाएको ।
अस्पतालमा बुधबार १ जना बिरामिको इन्डोस्कोपी गरी उक्त सेवाको सुरुवात भएको फिजिसियन चिकित्सक डा. चेतराज भट्टले बताए।
वि.सं. २०८० कात्तिक १ बाट न्यूनतम सेवासहित संचालनमा आएकोे अस्पतालमा जनरल ओपीडी, हाडजोर्नी तथा नसा रोग ओपीडी, स्त्री सेवा, जनरल सर्जरी, अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालनमा छ।
Facebook Comments Box