काठमाडौं: नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले १६ प्रहरीलाई चेतावनी दिएको छ।
प्रकाशित सूचनाअनुुसार लामोसमयदेखि विना जानकारी कार्यालयले खटाएको काममा हाजिर नभएको हुनाले एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिइएको छ।
सम्पर्कमा नआएमा प्रहरी नियमावलीअनुसार सेवाबाट बर्खास्त गर्नेसम्मको कारबाही गरिने पनि हेडक्वार्टरले जनाएको छ।

Facebook Comments Box