ललितपुर – ललितपुरको महांकाल गाउँपालिकाको मतगणना स्थगित भएको छ ।
मतगणनाका क्रममा १५ वटा मतपत्र मतदान अधिकृतले दस्तखत नगरेको पाइएपछि विवाद बढ्दा मतगणना स्थगित भएको हो ।
१ सय वटाको बण्डलबाट मत गन्दा १५ वटा मतपत्रमा मतदान अधिकृतले दस्तखत नगरेको मतपत्र भेटिएको बुझिएको छ ।
Facebook Comments Box