काठमाडौं: नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका २८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै सरुवाबारे जानकारी दिएको हो।
सरुवा भएका सबै अधिकारीहरूलाई तिनको नयाँ कार्यक्षेत्रमा यथाशीघ्र कार्यभार सम्हाल्न निर्देशन दिइएको छ।





Facebook Comments Box