बाजुरा– बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जित हात पारेको हो ।
काँग्रेसबाट भरतबहादुर रोकाया २ हजार ११ मत ल्याएका छन् भने प्रतिद्वन्द्वी एमालेका चतुरभुज शाहीले १७ सय ५७ सय मत ल्याए । यस्तै उपाध्यक्ष मैना जोशीले १८ सय १० ल्याएकी थिइन् भने उनका प्रतिद्वन्द्वी एमालेकी सुलोचना भण्डारी बुढाले १६ सय ३७ ल्याइन् ।
Facebook Comments Box