काठमाडौं- सोमबार सुन-चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको हो।
Facebook Comments Box