काठमाडौं – सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेका छन्।
दिउँसो ३ बजेदेखि बैठक सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले बताए। बालुवाटार बैठकमा सम्भवतः आगामी प्रदेशसभा र संघीय निर्वाचनको मिति तय हुन सक्नेछ।
Facebook Comments Box