काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुक बीच भेटघाट भएको छ ।
आइतबार काठमाडौं उपत्यकामा चुनौतीको रुपमा रहेको फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, र समग्र शान्ति सुरक्षाको सम्बन्धबारे छलफल भएको हो ।
राष्ट्रिय सभागृह भृकुटीमण्डपमा भेटघाट तथा छलफल कार्यक्रममा फोहोर व्यवस्थापनबारे छलफल भएको हो ।
Facebook Comments Box