काठमाडौं- भारतको बिहारस्थित पटनामा गंगा नदीमा एउटा डुङ्गा डुबेको छ । डुङ्गामा ५५ जना सवार थिए जसमध्ये करिब १० जना हराइरहेका छन् । दुर्घटना बिहिबार राति शाहपुरको शेरपुर घाटमा भएको हो ।
शाहपुर प्रहरीले गंगा नदीमा सर्च र रेस्क्यु अपरेशन सुरु गरेको छ । प्रहरीले स्थानीयवासीको सहयोगमा खोजी अभियान सुरु गरेको छ ।
Facebook Comments Box