कैलाली – राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट कमल प्रसाद भट्टराई को नेतृत्वमा १२ सदसिय कार्यसमिति सर्वसम्मतिले निर्वाचित भएका छन ।
संगठनका सदस्य सचिव मदन शाही प्रमुख अतिथि र सुदुरपश्चिम प्रदेश संयोजक दिपेश शाही विशेष अतिथि रहेको सो कार्यक्रममा सयौ विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
Facebook Comments Box