काठमाडौं – आज साताको दोस्रो दिन सोमबार छापावाल सुनको मूल्य ५०० रुपैँयाले घटेको छ ।
१ लाख २ हजार ३०० रुपैँयामा कायम भएको छ र चाँदीको मूल्य तोलाको १० रुपैँयाले घटेर १४ सय १५ रुपैयाँमा कायम भएको नेपाल सुन/चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
साथै, तेजावी सुनको मूल्य पनि तोलाको १ लाख १ हजार ८०० रुपैयाँमा कायम हुन पुगेको छ ।
Facebook Comments Box