काठमाडौं – मन्त्रिपरिषद् बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ ।
मन्त्रिपरिषद् बैठक आह्वान गरिएको सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले जानकारी दिइन् । सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आए पनि आज आइतबार बैठक बोलाइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाए पनि बैठकका एजेन्डाबारे केही जानकारी भने नभइसकेको उनले बताइन् ।
Facebook Comments Box