कञ्चनपुर- नेकपा एमाले कञ्चनपुरको जिल्ला सदस्यमा युवा नेता विवेक बोगटी मनोनित भएका छन।
एमाले कञ्चनपुरले युवा नेता बोगटी सहितका नेताहरुलाई जिल्ला सदस्यमा मनोनित गरेको हो। बोगटी जिल्ला युवा परिषर कञ्चनपुरका अध्यक्ष रहेका छन।
नेता बोगटीले पार्टीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन।
Facebook Comments Box