काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको ४ हजार ७ सय ५२ जनाको नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार गत २४
घण्टामा
१४७ जना कोरोनामुक्त भएका छन् भने कुनै पनि संक्रमितले ज्यान गुमाएका छैनन् ।
नेपालमा अहिलेको अवस्थामा ३ हजार १३५ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।
Facebook Comments Box