काठमाडौं – सिटिजन लाइफ इन्सुरेन्सको ४ औं वार्षिक साधारण सभा आज चैत ११ गते बस्दैछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफल र पारित गर्ने र चालु आर्थिक वर्षको लेखापरिक्षण गर्नको लागि लेखापरिक्षक नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गर्ने पनि एजेण्डा राखेको छ ।
सभा दिउँसो ३ बजेबाट अलोफ्ट काठमाडौं ठमेल, छाँयादेवी कम्प्लेक्समा सुरु हुनेछ ।
Facebook Comments Box