कैलाली- सुदूरपश्चिम प्रदेश सभाको सचिवमा नेपाल प्रहरीका अवकाश प्राप्त वरिष्ठ प्रहरी उपरीक्षक देवबहादुर बोगटी नियुक्त भएका छन्।
तत्कालिन सचिव रामसिंह धामीले राजीनामा दिएपछि बोगटीको नियुक्ती भएको हो।
सभामुख अर्जुनबहादुर थापाले आइतबार बोगटीले पद तथा गोपनियताको सपथ गराए। डोटी जिल्लाको शिखर नगरपालिका–२ घर भएका बोगटीले आइतबार नै पदबहाली गरे।
Facebook Comments Box