काठमाडौँ – रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दा सुनुवाइ सुरु भएको छ ।
सोमबार दर्ता भएको उक्त रिटमाथि मङ्गलवार न्यायाधीश सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो ।
लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज पौडेल ‘सफल’ले सोमबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
Facebook Comments Box