काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टीले पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा भोलिका लागि बोलाइएको पहिलो कार्यकारिणी समितिको बैठकले स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायतका बारेमा छलफल गर्ने छ ।
देशभरिको रिर्पोट संकलन गरेर आएका २८ जना नेताले बैठकमा आफ्नो धारणा राख्ने बताइएको छ ।
Facebook Comments Box