काठमाडौँ – गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन आह्वान आह्वान गरेका हुन् ।
प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा वैशाख ९ गते शनिबार अपराह्न ३ बजेका लागि अधिवेशन आह्वान गरेको जनाइएको छ ।
Facebook Comments Box