धनगढीः गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बैतडीबाट उम्मेदवार बनेका नेकपा एमालेका उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन्। प्रतिनिधि सभा सदस्यका उम्मेदवार दामोदर भण्डारीले निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका हुन्।
उक्त विवरणअनुसार बैतडीबाट निर्वाचित भएका भण्डारीले ६ लाख ६८ हजार २७५ रुपैया खर्च गरेकोे जनाएका छन्। मतदाता नामावली प्रिन्ट, नमूना मतपत्र छपाई, घोषणापत्र छपाई, स्वस्तीक छाप, पार्टीको झण्डा, सहभागीहरुको खाना, यातायत र वासमा उक्त रकम खर्च भएको बताइएको छ।
Facebook Comments Box