काठमाडौं: नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा ऐन महरले प्रदेशको संरचना खारेज गर्नु उपयुक्त हुने सुझाव दिएका छन्।
हिजोको बैठकमा उनले समानुपातिक निर्वाचन प्रणालिको खारेजि र प्रत्यक्ष निर्वाचन प्रणालिको व्यवस्था, धर्म निरपेक्षता नभएर धार्मिक स्वतन्त्रता भन्ने शब्द संविधानमा राख्नुपर्ने, जिल्ला समन्वय समिति खारेज गर्नु माग राखेक थिए।
यस्तै महरले उच्च ओहोदामा रहेका सबै ब्यक्तिको सम्पति छानबिन गरिनुपर्ने, भ्रष्टाचारका विरुद्धमा पार्टीले अविलम्ब संघर्षका कार्यक्रम घोषणा गर्न माग गर्नुपर्ने सुझावसमेत दिएका छन्।
Facebook Comments Box