काठमाडौं: नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको हो ।
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
Facebook Comments Box