धनगढी – सरकारले सुदूरपश्चिमको तराई र पहाड जोड्ने निर्माणाधीन खुटिया–दिपायल–उरै भञ्ज्याङ सडकलाई २५ करोड बजेटको व्यवस्था गरेको छ।
अर्थमन्त्री डाक्टर। प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्ष ९आव० २०८०÷८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
Facebook Comments Box