काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) भारत गएका छन् ।
उपप्रमुख सुनिता डङ्गोललाई कार्यवाहकको जिम्मेवारी दिएर शाह बिहीबार भारत गएका हुन् ।
भारत जानुका कारणबारे केही खुलाइएको छैन भने कामको सिलसिलामा काठमाडौँ बाहिर जानुपरेकोले १८ जेठदेखि फर्केर नआउन्जेलसम्मका लागि कार्यवाहकको जिम्मेवारीमा रहेर कार्य गर्न मेयर साहले डङ्गोललाई अख्तियारी दिएका छन् ।
Facebook Comments Box