यो वर्ष औसतभन्दा बढी गर्मी भएपछि जनावरले समेत पानीको खोजी गर्न थालेका छन् ।
मानिसले झैँ यी जनावरले पनि गर्मीबाट बच्न पानीको सहयोग लिएका हुन् ।
चीनको दक्षिण भेगमा यो वर्ष अन्यत्रको तुलनामा गर्मी ह्वात्तै बढेको छ ।
हङकङ नजिकैको सेन्जेन शहरमा रहेको वाइल्ड एनिमल पार्क (चिडियाघर) का जंगली जनावरले नजिकैको धारामा नुहाउने र पोखरी डुबुल्की मारेका छन् ।
Facebook Comments Box