अछामः अछाममा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बिहीवार बँदेलले आक्रमण गर्दा जिल्लाको तुर्माखाँद गाउँपालिका–३ की २६ वर्षीया दिला बयकको ज्यान गएको हो ।
मास गोडेर घर फर्कने क्रममा उनलाई बँदेलले आक्रमण गरेको र अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।
Facebook Comments Box