काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि प्रधानमन्त्रीसहित शीर्ष नेताहरु अस्पताल पुगेका छन्।
नेम्बाङलाई राति १ बजे हृदयघात भएको थियो। उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले मृत घोषणा गरेका छन्।
उनको मृत्युको खबरपछि खबर पाए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अस्पताल पुगेका हुन्।
Facebook Comments Box