कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।
जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरीयाबाट लागुऔषध १ ग्राम ९३ मिलीग्राम र प्रिकोनो लेखिएको ट्याब्लेट १० थानसहित सोही नगरपालिका–५ पबित्रा बस्तीका २३ वर्षीय प्रकाश सुनार मंगलबार पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले सुनारलाई लागुऔषध र ट्याब्लेटसहित पक्राउ गरेको बताएको छ।
Facebook Comments Box