एजेन्सी: एक ३५ वर्षीय युवकले ७० वर्षकी वृद्धासँग बिहे गरेका छन्।
प्पाकिस्तानका ३५ वर्षका नईम शहजाद आफ्नो उमेरभन्दा दोब्बर महिलासँग प्रेममा परेका थिए। ७० वर्षीया मेरी क्यानडाकी थिइन्।
उनीहरुको फेसबुकमार्फत भेट भएको थियो। दुवैजना मायाजालमा परेपछि अन्ततः उनीहरूले लगनगाठो कसेका छन्। दुवैले लगातार ३ वर्ष एकअर्कालाई बुझेका थिए।
Facebook Comments Box