धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
हिजो(शनिबार) राति धनगढी उपमहानगरपालिका–३ शान्तिटोलबाट २०० मिलिग्राम लागूऔषधसहित २३ वर्षीय विकाश चौधरी र कैलालीको चुरे गाउँपालिका–५ का २४ वर्षीय दिपक अर्खालीमगर पक्राउ परेका हुन्।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box