धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख देवराज जोशीबाट आज टीका ग्रहण गरेका छन्।
दसैंको टीका लगाउने तेस्रो दिनमा प्रदेश प्रमुखले मुख्यमन्त्री शाहलाई टीका र जमरा लगाइदिएका हुन्।
कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका लगाउने आशीर्वाद लिने चलन छ।
Facebook Comments Box