काठमाडौं : जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर केहीबेर अघि भूकम्प गएको छ । अपरान्ह ४ः३४ बजे ५.८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो शुक्रबार रातिको भूकम्पको पराकम्प भएको बताइएको छ । पराकम्पको धक्का पश्चिम र सुदूर पश्चिमका धेरै जिल्ला र काठमाडौंसम्म पनि महशुस गरिएको उल्लेख छ ।
Facebook Comments Box