काठमाडौं : भारतको अहमदावादमा भएको एक दिवसीय विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले सुरक्षित गरेको छ ।
विश्वकप क्रिकेटको उपाधि जितेको अष्ट्रेलियाको यो छैठौं पटक हो ।
उपाधिका लागि भारतले अष्ट्रेलियालाई २ सय ४१ रनको चुनौती दिएको थियो । तर, भारतलाई ६ विकेटले स्तब्ध बनाउँदै अष्ट्रेलियाले उपाधि जितेको हो ।
Facebook Comments Box