बझाङ : बझाङमा भुकम्पको धक्का महशुस गरिएको छ ।
आज साँझ ६:४४ बजे बझाङ सदरमुकाम र आसपासमा भुकम्प धक्का महसुस गरिएको हो ।
सदरमुकाम चैनपुर आसपास केन्द्र बिन्दु भएर ४.१ रेक्टरस्केलको भुकम्प गएको हो ।
उक्त गत असोज १६ गते गएको भुकम्पको पराकम्प रहेको भुकम्पविद लोकबिजय अधिकारीले बताए ।
Facebook Comments Box